२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेसनल हाइड्रोपावरको २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत


सञ्चार डबली
  • बिहीबार , असोज २५ २०८०
  • 8.2K
    SHARES

  • images
    नेसनल हाइड्रोपावरको २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत
     
     

    काठमाडौ, २५ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल हाइड्रोपावर कम्पनीको लिमिटेडको २५ हजार कित्ता सेयर सूचीकृत भएको छ । 


    यस कम्पनीले साविक सुनकोशी हाइड्रोपावरलाई १० बराबर ०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर बिहीबारबाट कारोबार गर्न सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend