२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


सञ्चार डबली
  • बुधबार, असोज २४ २०८०
  • 7.9K
    SHARES

  • images
    ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


    काठमाडौ, २४ असोज । आज ग्लोबल आइएमई क्यापिटलले सञ्चालित म्युचुअल फन्डग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फन्डले असोज २५ गतेलाई बुक क्लोज तोकेको छ ।

    तसर्थ, आज आजसम्म कायम रहेका इकाईधनीले मात्र फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । ग्लोबल आएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त म्युचुअल फन्डले पाँच करोड १२ लाख ८८ हजार एक सय ८० रुपैयाँ बराबर लाभांश दिन लागेको हो । असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend