२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सेयर लिलामीमा ल्याउँदै अरुण काबेली पावर कम्पनी


सञ्चार डबली
  • सोमबार, असोज २२ २०८०
  • 8.7K
    SHARES

  • images
    सेयर लिलामीमा ल्याउँदै अरुण काबेली पावर कम्पनी

     

    काठमाडौ, २२ असोज । अरुण काबेली पावर कम्पनीले बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयर शुक्रबार (असोज १९ गते) बाँडफाँट भएको छ । यस कम्पनीले १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ६५ लाख ३७ हजार २८८ कित्ताका लागि मात्र आवेदन परेको छ ।

    यसआधारमा २० लाख १४ हजार ८१७ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर अरुण काबेलीले अब लिलामीमा ल्याउनेछ । यस कम्पनीले भदौ ११ देखि ३१ गतेसम्म १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend