२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सानिमा बैंकको लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम मौका


सञ्चार डबली
  • आइतबार, असोज २१ २०८०
  • 8.6K
    SHARES

  • images
    सानिमा बैंकको लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम मौका

     

     

    काठमाडौ, २१ असोज । सानिमा बैंकको लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम दिन हो । साधारण सभा प्रयोजनार्थ सानिमा बैंकले आज असोज २२ गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

    लाभांश प्रस्ताव पारित गर्न सानिमाले कात्तिक २ गते साधारण सभा आव्हान गरेको छ । सभा, कुण्डलिनी दरबार ब्यांकेट, चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले यसपटक सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

    यो प्रस्ताव उक्त साधारण सभाले पारित गर्ने एजेन्डा रहेको छ । साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पेश हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend