२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मिर्मिरे लघुवित्तले एफपिओ जारी गर्न पायो अनुमति


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 11.4K
    SHARES

  • images
    मिर्मिरे लघुवित्तले एफपिओ जारी गर्न पायो अनुमति

    मिर्मिरे लघुवित्तले धितोपत्र बोर्डबाट एफपिओ जारी गर्न अनुमति पाएको छ ।

    अनुमति पाएसँगै लघुवित्तले एक लाख २३ लाख आठ सय १६ कित्ता एफपिओ सेयर जारी गर्नेछ । १०० रुपैयाँ अङ्कित उक्त परिमाणको एफपिओ जारी गरी कम्पनीले एक करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ पुँजी सङ्कलन गर्नेछ ।

    हाल कम्पनीको चुक्तापुँजी ६५ करोड ३३ लाख ८२ हजार सात सय रुपैयाँ रहेको छ ।

    कम्पनीको एफपिओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । धितोपत्र बोर्डले असोज ४ गते नै एफपिओ बिक्रीको स्वीकृति दिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend