२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्सेमा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 10.5K
    SHARES

  • images
    नेप्सेमा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत
     
     

    काठमाडौ, १६ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको १४ लाख १८ हजार ३६६ इकाई ऋणपत्र सूचीकृत भएको छ ।

    नेप्सेमा १० वर्ष अवधि भएको ‘९% नेपाल एसबीआई बैंक ऋणपत्र-२०८९’ सूचीकरण भएको हो । बैंकले गत साउन १८ गतेदेखि साउन ३१ गतेसम्म प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । 

    जसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको थियो । सबै युनिट बिक्री नभए पछि १४ लाख इकाई मात्र सूचीकृत भएको हो । यस ऋणपत्रमा वार्षिक ब्याँजदर ९% रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend