२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्डको अनुमति


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 9.2K
    SHARES

  • images
    एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्डको अनुमति

     

    काठमाडौ, १६ असोज । एनआइसी एसिया क्यापिटले म्युचुअल फन्ड योजना बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।क्यापिटलले ‘एनआइसी एसिया ग्रोथ फन्ड–२’ को १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो ।

    प्रतिइकाई १० रुपैयाँको दरल उक्त योजना जारी हुनेछ ।हाल एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन भएका अन्य ४ वटा म्युचुअल फन्ड योजनाहरु बजारमा सूचीकृत रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend