२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

डिजिटल पेन्ट्सको पर्व उपहार, ल्यापटपदेखि बम्परमा नगद १ लाख सम्म


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 8.7K
    SHARES

  • images
    डिजिटल पेन्ट्सको पर्व उपहार, ल्यापटपदेखि बम्परमा नगद १ लाख सम्म


    काठमाडौं, १६ असोज । डिजिटल पेन्ट्सले चाडपर्व लक्षित उपहार योजना ल्याएको छ । ‘डिजिटल हर्ष, उपहारको वर्षा’ अन्र्तगत चाडपर्व लक्षित उपहार योजना ल्याएको डिजिटल पेन्ट्ले सिमेन्ट, प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्ट्स, आल्मुनियम पेन्टस तथा इमलसन पेन्ट्स लगायतका सामग्री खरिद गर्दा आकर्षक उपहारको योजना दिइएको जनाएको छ ।

    ग्राहकहरुलाई सर्वसुलभ दरमा गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको दाबी गर्दै पेन्ट्सले उपहार योजना अन्र्तगत प्रथम पुरस्कार डेलको ल्यापटप एक जनालाई,दितिय पुरस्कार ३२ इन्चको एलइडि टिभि २ जनालाई र तृतिय पुरस्कारका रुपमा ३ जनालाई रेफ्रिजरेटर प्रदान गर्ने कम्पनीका प्रमुख परिचालन अधिकृत मणिकुमार आर्चायले बताए ।

    साथै सान्तवना पुरस्कारका रुपमा पन्ध्र जनालाई भित्ते घडि र बम्पर उपहार अन्र्तगत १ जनालाई नगद १ लाख रुपैया प्रदान गरिने आचार्यले जानकारी दिए । डिजिटल पेन्ट्सले छोटो समयमा कोशी प्रदेशका मुख्य तथा साना ठुला सहर गरी ८० भन्दा बढि आधिकारीक डिलरहरु मार्फत ग्राहकहरूलाई सुलभ मुल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउदै आएको आर्चायको दाबी छ ।

    कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा इमलसन पेन्ट्स उत्पादन तथा विक्री वितरण गर्दे आएको छ । जर्मन प्रतिधिवाट उत्पादन गरेको र आफ्नै अत्याधुनिक ल्यावबाट गुणस्तरीय सामग्री मात्र बजारमा उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत देबिप्रसाद गौतमले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend