२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआइसी एसिया  र  एभरेष्ट  बैंकको बोनसमा मूल्य समायोजन


सञ्चार डबली
  • मंगलबार, असोज १६ २०८०
  • 8.2K
    SHARES

  • images
    एनआइसी एसिया  र  एभरेष्ट  बैंकको बोनसमा मूल्य समायोजन

     

    काठमाडौ, १६ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट र एनआइसी एसिया बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।एभरेष्ट बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

    सोमबारको अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँलाई आधार मानेर भाउँ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पश्चात यसको मूल्य ५१४ रुपैयाँ ५५ पैसा कायम भएको छ । 

    एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १०% बोनस सेयर र १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । साधारण सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend