२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक छ : अर्थमन्त्री महत


सञ्चार डबली
  • सोमबार, असोज १५ २०८०
  • 9.1K
    SHARES

  • images
    शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक छ : अर्थमन्त्री महत


    काठमाडौ, १५ असोज ।  शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । सोमबार काठमाडौंमा आयोजित धितोपत्र बजारको पूर्वाधार, उपकरण, लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रममा उनले साना आम बचतकर्ताहरुको लगानी सुरक्षित गर्नुपर्ने बताए ।

    ‘शेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छ । आम लगानीकर्ता साना साना बचतकर्ताहरु छन् । उहाँहरुको लगानी सुरक्षित गर्न आवश्यक छ’ उनले भने ।उनले यससम्बन्धी नियम कानुन अपुरो भएको भन्दै र त्यसलाई पूर्णता दिने काम भइरहेको बताए । पहिलेको तुलनामा ब्रोकरहरु बढेको कारणले प्रतिस्पर्धाको सुरुवात गर्न पर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend