२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजकाे विदेशी मुद्राको विनिमयर, कतारी रियाल ४३० रूपैयाँ


सञ्चार डबली
  • सोमबार, असोज १५ २०८०
  • 11.4K
    SHARES

  • images
    आजकाे विदेशी मुद्राको विनिमयर, कतारी रियाल ४३० रूपैयाँ
     

    काठमाडौ, १५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.५७ रुपैयाँ र बिक्री दर १३३.१७ रुपैयाँ कायम हुदाँ युरोपियन युरो एकको खरिद दर १४०.१५ रुपैयाँमा र बिक्री दर १४०.७९ रुपैयाँमा काराेबार गर्न सकिने छ ।

    बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.४६ रुपैयाँ कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३१ रुपैयाँ र बिक्री दर ८५.६९ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८ पैसा कायम भएकाे छ ।

    जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसाले भाउ पाउँदा दक्षिण काेरीया वन १०० को खरिदमा ९ रूपैयाँ ८० पैसा र बिक्री दर ९ रूपैयाँ ८५ पैसामा काराेबार गर्न सकिनेछ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ र बिक्री दर ३५.५१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२३ रुपैयाँ र बिक्री दर २८.३६ रुपैयाँमा काराेबार हुनेछ ।साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.३ पैसा  विक्रीदर ४३०.९७ पैसा कायम भएकाे छ ।


     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend