२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजदेखि सिटिजन लाइफ इन्स्योरेन्सको सेयर किनबेच हुने


सञ्चार डबली
  • आइतबार, असोज १४ २०८०
  • 9.9K
    SHARES

  • images
    आजदेखि सिटिजन लाइफ इन्स्योरेन्सको सेयर किनबेच हुने

     

    काठमाडौ, १४ असोज । आजदेखि सेयर बजारमा सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार हुने भएको छ। नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको कारोबार हुने भएको हो। कम्पनीको ३ करोड ७५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।

    पहिलो कारोबारका लागि कम्पनीको ओपनिङ रेन्ज १ सय ७२ रुपैयाँ ४३ पैसादेखि ५ सय १७ रुपैयाँ २९ पैसासम्म दिइएको छ। कम्पनीले प्रतिकित्ता २ सय ४४ रुपैयाँ प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend