२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएका राहत शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 10.6K
    SHARES

  • images
    नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएका राहत शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको घोडाघोडी नगरपालिका–२ स्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    शाहले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर शिक्षण पेसामा लागेको पुष्टि भएपछि शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    अनुसन्धानका क्रममा शाहले भारतको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको देखिएको अख्तियारको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend