२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गरिमा विकास बैंकको १२२ औं शाखा कार्यालय कीर्तीपूरमा


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 15.4K
    SHARES

  • images
    गरिमा विकास बैंकको १२२ औं शाखा कार्यालय कीर्तीपूरमा

     

    काठमाडौं, १२ असोज । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १२२ औं शाखा कार्यालय कीर्तीपूरमा खोलेको छ । आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यका साथ आफ्नो १२२ औं शाखा कार्यालय सञ्चालन गरेको बैंकले बताएको छ ।

    हाल, यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आएको छ।

    विगत १६ वर्ष देखि निरन्तर गुणस्तरीय एवं सुरक्षित बैकिङ् सेवा प्रदान गर्दै आईरहेको यस गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्दै आईरहेको छ। काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुर व्यापारिक दृष्टिले समेत निकै महत्वपूर्ण मानिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend