२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

रिम फिल्मवान बनिन साउदी अरबको पहिलो महिला पाइलट


सञ्चार डबली
  • शुक्रबार, असोज १२ २०८०
  • 8.8K
    SHARES

  • images
    रिम फिल्मवान बनिन साउदी अरबको पहिलो महिला पाइलट

     

    काठमाडौं, १२ असोज । रीम फिल्म बान साउदी अरेबियाकी पहिलो महिला हेलिकप्टर पाइलट बनेकी छिन् । साथै, उनी विश्वकै कान्छी पाइलटमध्येकी एक हुन् ।साउदी अरेबियाको न्यूज पोर्टल सबकसँगको कुराकानीमा रेम फिल्मबानले भनिन, ‘म सधैं एक दिन पाइलट बन्ने सपना देख्थें, म त्यो इच्छाबाट सधैं उत्प्रेरित र उत्साहित थिएँ।’ उनका अनुसार साउदी अरबमा हाईस्कूल पढेपछि रीम पाइलट पढ्नका लागि अमेरिका गइन् र अन्ततः आफनो सपना पुरा गर्दै पाइलट बनेरै छाडिन् ।

    उनले भनिन, ‘मैले एक वर्ष अध्ययन र तालिममा बिताएँ, अध्ययन र तालिम अवधिमा मौसमले पनि महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने जानकारी लिने मौका पाएँ किनभने मौसम सामान्य भएमा मात्रै उडान भर्न सकिन्छ ।’ उनका अनुसार उनले यो वर्ष मात्रै २५५ घण्टा उडान गरेको बताइन । महिलाले पनि पुरुषजस्तै जहाज उडाउन सक्ने रेम बताउँछिन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend