२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ


सञ्चार डबली
  • बिहीबार , असोज ११ २०८०
  • 8.7K
    SHARES

  • images
    मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ


    काठमाडौ, ११ असोज । मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ जिल्ला सुन्दरहरैचा न.पा. वडा नं.१ स्थाई घर भई हाल बासबारी बस्ने ३८ वर्षिय हरी बहादुर मगरले रहेका छन् ।

    उनले सृजना राईलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारी रकम लिई सम्पर्क विहीन भएका थिए । प्रहरीका अनुसार मगरलाई बसुन्धाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाईइको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend