२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्सेमा पाँच म्युचुअल फन्डको मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?


सञ्चार डबली
  • बिहीबार , असोज ११ २०८०
  • 19.5K
    SHARES

  • images
    नेप्सेमा पाँच म्युचुअल फन्डको मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?
     
     

    काठमाडौ, ११ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ‘एनएमबि ५०’, ‘एनएमबि हाइब्रिड फन्ड एल–१’, ‘प्रभु सेलेक्ट फन्ड’ ‘सानिमा इक्विटी फन्ड’ र ‘सनराइज फर्स्ट म्युचुअल फन्ड’को नगद लाभांशमा  मूल्य समायोजन भएको छ ।

    नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर यिनीहरुको भाउ समायोजन गरेको हो ।

    ‘एनएमबि ५० र  ‘एनएमबि हाइब्रिड  फन्ड एल-१' को कर सहित १५प्रतिशत  नगद लाभांश (प्रतिफल)मा भाउ समायोजन गरिएको छ । समायोजन पछि यिनीहरुको मूल्य क्रमशः ९ रुपैयाँ ७७ पैसा र ९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

    एनएमबि ५० र हाइब्रिड  फन्डको बुधबारको अन्तिम कारोबार मूल्य क्रमशः ११ रुपैयाँ २७ पैसा र ११ रुपैयाँ ३४ पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend