२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने


सञ्चार डबली
  • बिहीबार , असोज ११ २०८०
  • 8.1K
    SHARES

  • images
    आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने

     

    काठमाडौ, ११ असोज । आज सेयर बजार बन्द हुने भएको छ । आज (असोज ११ गते) इन्द्र जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । तसर्थ, आज काठमाडौं उपत्यकाको सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

    अब सेयर बजार आइतबार बिहान ११ बजे मात्रै खुल्नेछ । बुधबार नेप्से सूचक १८.६० अंकले घटेर २००४.३० बिन्दुमा अडिएको छ । जसमा १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend