२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको फलफूल तथा तरकारीको मूल्य


सञ्चार डबली
  • बुधबार, असोज १० २०८०
  • 9.4K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको मूल्य

     

    काठमाडौं, १० असोज ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । जसअनुसार ठूलो गोलभेँडाको न्यूनतम मूल्य ३५ रुपैयाँ कायम भएको छ । भने लोकल सानो गोलभेँडाको न्यूनतम मूल्य ४० रुपैयाँ रहेको छ । 

    यसैगरी, आलु रातोको ५६, आलु सेतो ३५,प्याज सुकेको भारतीयको ७०,  काउली स्थानीयको ७०,  लौकाको ४०, गाजर लोकल ११०,बन्दा लोकल ४५ रुपैयाँ रहेको छ । त्यसैगरी,अनारको ४००, जुनारको ३५०,मौसम १५०,भुई कटहर १८० ।काक्रो लोकल ७० ,नासपती लोकल ८० रुपैयाँ रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend