२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर लिलामी बिक्री खुला


सञ्चार डबली
  • सोमबार, असोज ८ २०८०
  • 11.8K
    SHARES

  • images
    नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर लिलामी बिक्री खुला


    काठमाडौ, ८ असोज । नेपाल पुनर्बिमा कम्पनीले सोमबारदेखि १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ३३५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असोज १४ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend