२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्सेमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु


सञ्चार डबली
  • सोमबार, असोज ८ २०८०
  • 8.2K
    SHARES

  • images
    नेप्सेमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु

     

    काठमाडौं, ८ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ ।कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ८० लाख कित्ता सेयर आइतबार सूचीकृत भएको हो ।

    नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्म तोकेको छ । सोमबारबाट यसको पहिलो कारोबार सुरु भएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend