२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नागरिक लगानी कोषको २५% बोनस सेयर नेप्सेमा सुचीकृत


सञ्चार डबली
  • आइतबार, असोज ७ २०८०
  • 9.1K
    SHARES

  • images
    नागरिक लगानी कोषको २५% बोनस सेयर नेप्सेमा सुचीकृत

    नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ ।

    कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसै मध्येको जारी पुँजीको २५ प्रतिशत अर्थात एक करोड ६ लाख २७ हजार ५ सय १ कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो ।

    बोनस प्रयोजनार्थ कम्पनीले जुलाई ४ मा बुक क्लोज गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend