२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

दुई महिनामा भित्रिए ९ सय विद्युतीय गाडी, चीनबाट सबैभन्दा धेरै


सञ्चार डबली
  • आइतबार, असोज ७ २०८०
  • 10.9K
    SHARES

  • images
    दुई महिनामा भित्रिए ९ सय विद्युतीय गाडी, चीनबाट सबैभन्दा धेरै
    काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को दुई महिना साउन र भदौमा करिब ९ सय वटा विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् ।  भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा ९ सय वटा विद्युतीय जिप, कार र भ्यान नेपाल भित्रिएका हुन् ।

    यसमा ५० किलोवाटसम्मका २५५, १०० किलोवाटसम्मका ६३१, २०० किलोवाटसम्मका ९ र त्यसभन्दा माथिका ३ ईभी रहेका छन् । सबैभन्दा बढी चीनबाट ५७५ र भारतबाट ३१७ ईभी नेपाल भित्रिएका छन् भने जर्मनीबाट २ र इन्डोनेसियाबाट ४ गाडी नेपाल भित्रिएका छन् ।

    गत आव २०७९/८० को २ महिनामा ४१४ वटा विद्युतीय गाडी आयात भएका थिए । यस वर्षको संख्या गत वर्षको यही अवधिको भन्दा दोब्बर हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend