२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


सञ्चार डबली
  • आइतबार, असोज ७ २०८०
  • 10.4K
    SHARES

  • images
    आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

     

    काठमाडौं, ७ असोज। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५ सय ५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ४ सय २५ रुपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend