२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ


सञ्चार डबली
  • आइतबार, असोज ७ २०८०
  • 8.7K
    SHARES

  • images
    बोल्न नसक्ने बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

     

    काठमाडौं, ७ असोज । बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार निजगढ नगरपालिकाका एक ६० वर्षीय वृद्ध पक्राउ परेका हुन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेको प्रहरीले जनाएको छ ।
     
    प्रहरीका अनुसार ११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, निजगढबाट खटिएको प्रहरीले तत्कालै पक्राउ गरेको थियो । उता, जबर्जस्ती करणीमा परेकी बालिकलाइ भने उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल पुर्‍याएको छ । पक्राउ परेका लुम्बा माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend