२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य


सञ्चार डबली
  • आइतबार, असोज ७ २०८०
  • 9.9K
    SHARES

  • images
    यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य


    काठमाडौं, ७ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

    जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ६५, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४६, भारतीय सुकेको प्याज ६४ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ ।

    बजारमा आज लोकल गाजर प्रतिकेजी १४०, मूला सेतो लोकल ७०, घिउ सिमी लोकल ५०, भन्टा लाम्चो १०, मकै बोडी ७०, भटमासकोशा ८०, तितो करेला ५०, लौका ४०, परवल लोकल ४०, हरियो फर्सी ३०, घिरांैला ४० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।

    त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३००, कन्य च्याउ १४०, कुरीलो ४००, ब्रोकाउली १५०, भिण्डी ४०, रायो साग ५०, तोरीको साग २०, हरियो प्याज ९०, काँक्रो लोकल ८० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको समितिले जनाएको छ ।

    फलफूलमा आज केरा दर्जनको १५०, फूजी स्याउ २५०, अनार ३२०, अंगुर कालो ४००, तरबुजा ५०, मौसम १५०, लोकल नासपाती ८०, भारतीय मेवा ९०, आभोकाडो २०० र अम्बा १२० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend