२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

असन्तुष्ट राहत शिक्षकहरुको काठमाडौंमा प्रदर्शन


सञ्चार डबली
  • शनिबार, असोज ६ २०८०
  • 10.6K
    SHARES

  • images
    असन्तुष्ट राहत शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

     

    काठमाडौं, ६ असोज । शिक्षकहरुको प्रदर्शन आज पनि काठमाडौंमा जारी छ । सरकार र नेपाल शिक्षक महासंघ आबद्ध बिभिन्न संगठनका बिचमा सहमति भए पनि राहत शिक्षकहरूले असहमति जनाएका थिए । 

    असहमत रहेका राहात शिक्षकले काठमाडौंमा आज पनि प्रदर्शन गरेका छन् । सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै शनिबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन्।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend