२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मुगु सदरमुकाम गमगढी बजारमा आगलागी


सञ्चार डबली
  • शनिबार, असोज ६ २०८०
  • 6.4K
    SHARES

  • images
    मुगु सदरमुकाम गमगढी बजारमा आगलागी

     

    काठमाडौं, ६ भदौ । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं २ भित्र पर्ने बजारमा आगलागी भएको हो ।स्थानीय पुतली शाहीको घरबाट सुरु भएको आगलागीमा परि ५ वटा घर पुर्ण रुपमा क्षति भएका छन् भने लाखौ रकम बराबरको धनमाल क्षति भएको छ ।

    गए राति साढे १ बजेबाट सुरु भएको आगलागी अहिले ४ बजेतिर मात्रै प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिएका छन् । मध्यरातमा अचानक आगो के कसरी लाग्यो ? भन्ने विषयमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यसको थप बिवरण आउन बाँकी छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend