२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


सञ्चार डबली
  • शुक्रबार, असोज ५ २०८०
  • 8.6K
    SHARES

  • images
    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।

    यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन तोलाको एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend