२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

धितोपत्र बोर्डको एक्सन: केयर रेटिङलाई ५० हजार जरिवाना


सञ्चार डबली
  • बुधबार, असोज ३ २०८०
  • 7.7K
    SHARES

  • images
    धितोपत्र बोर्डको एक्सन: केयर रेटिङलाई ५० हजार जरिवाना

    धितोपत्र बोर्डको एक्सन: केयर रेटिङलाई ५० हजार जरिवाना

    नेपाल धितोपत्र बोर्डले केयर रेटिङलाई कारबाही गरेको छ । मंगलबार बसेको सेबोनको संचालक समितिको बैठकले केयर रेटिङलाई नगद जरिवाना गर्ने निर्णय गरेको हो । 

    यसअघि बोर्डले पुस २८ गते केयर रेटिङलाई स्पष्टीकरण सोधेको थियो। नियमविपरीत बैंकको ऋणका लागि रेटिङ गरेपछि बोर्डले स्पष्टीकरण सोधेको थियो। 

    केयर रेटिङले केयर रेटिङ नियमावलीविपरीत कार्य गरेकाले कारबाही गरिएको बुझिएको छ । केयरलाई रेटिङलाई ५० हजार जरिवाना गरिएको सेबोनका एक अधिकारीले अर्थसंसारलाई जानकारी दिए। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend