२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सनराइज फर्स्ट म्युचुअल फन्डको बुक क्लोज मिति तय


सञ्चार डबली
  • बुधबार, असोज ३ २०८०
  • 12.9K
    SHARES

  • images
    सनराइज फर्स्ट म्युचुअल फन्डको बुक क्लोज मिति तय
    काठमाडौ, ३ असोज । सनराइज फर्स्ट म्युचुअल फन्डले बुक क्लोजको मिति तय गरेको छ । यस फन्डले असोज १४ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । तसर्थ असोज १३ गतेसम्म कायम इकाई धनीले मात्र यसले घोषणा गरेको नगद लाभांश पाउने छन् ।

    यस फन्डले आर्थिक वर्ष २०७९/०८० का लागि कर सहित १६% नगद लाभांश वितरण गर्दैछ । सनराइज फर्स्ट म्युचुअल फन्डसनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित योजना हो । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend