२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राजनीतिलाई सत्ता र शक्तिको साधन मात्रै ठान्नु हुँदैन : राष्ट्रपति पौडेल


सञ्चार डबली
  • मंगलबार, असोज २ २०८०
  • 8.7K
    SHARES

  • images
    राजनीतिलाई सत्ता र शक्तिको साधन मात्रै ठान्नु हुँदैन : राष्ट्रपति पौडेल

     

    काठमाडौ, २ असोज । राजनीतिलाई सत्ता र शक्तिको साधन मात्रै ठान्न नहुने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । आज भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतिक अनावरण समारोहमा उनले राजनीतिलाई सत्ता र शक्तिको साधन होईन्, राष्ट्र निमार्णको लागि जीवन समर्पित गर्ने कर्म हो भनेर वर्तमान र भावि पुस्तासम्म पुर्याउनु पर्ने बताएका हुन् ।

    स्वर्गीय सिंहको जीवन दर्शनको सन्देश नै निष्ठाको राजनीति भएको बताएका उनले भने ‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन वचन र कर्मले गणेशमान सिंहले निर्वाह गर्नुभएको काम सबैका लागि प्रेरणा बन्ने छ । ’कठिन समयमा पनि, लोकतन्त्रको पक्षमा उभिएका सिंहकै जीवनबाट आफूहरुलाई पनि क्रान्तिमा लाग्न र लोकतन्त्रका पक्षमा लड्न प्रेरणा मिलेको उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend