२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

न्यायाधीशको अभाव भएपछि सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित


सञ्चार डबली
  • सोमबार, असोज १ २०८०
  • 7.8K
    SHARES

  • images
    न्यायाधीशको अभाव भएपछि सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौँ– आजका लागि पेसी तोकिएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

    मुद्दा हेर्नका लागि न्यायाधीश अभाव भएको कारण जनाउँदै काठमाडौँ जिल्ला अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दा स्थगित भएको जनाएको हो ।

    गोला प्रथाबाट इजलास तोकिँदा सन्दीपविरूद्धको मुद्दा उपस्थित न्यायाधीशहरू कसैकोमा नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको

    जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार कौशलेश्वर ज्ञवाली जानकारी दिए ।

    यसअघि भदौ २१ गते भएको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित किशोरीको जन्मदर्ताको कागजात मगाउन आदेश दिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend