२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

काठमाडौँको महाबौद्धमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरका कपडा जलेर नष्ट


सञ्चार डबली
  • आइतबार, भदौ ३१ २०८०
  • 10.7K
    SHARES

  • images
    काठमाडौँको महाबौद्धमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरका कपडा जलेर नष्ट

    काठमाडौँ- काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौँ–२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फुलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आज बिहान करिब ३ बजेर तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले जानकारी दिए ।

    आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरका कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend