२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

महाकाली नदीमा डुबेर एक जना बेपत्ता


सञ्चार डबली
  • आइतबार, भदौ ३१ २०८०
  • 7.9K
    SHARES

  • images
    महाकाली नदीमा डुबेर एक जना बेपत्ता

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-४ स्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् ।

    दोधारा चाँदनी नगरपालिका वडा नम्बर-२ बस्ने १७ वर्षीय नीरज पुजारा शनिबार साँझ नदीमा डुबेर बेपत्ता भएका हुन् ।

    उनको खोजतलासका लागि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी टोली खटिएको छ । साथै आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend