२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मोरङमा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु


सञ्चार डबली
  • शनिबार, भदौ ३० २०८०
  • 9.6K
    SHARES

  • images
    मोरङमा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु

    ३० भदौ २०८० मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

    ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षीया समीक्षा माझी र १० वर्षीया रेजिना खवासको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले दुई बालिकालाई डुबेको अवस्थामा आज बिहान स्थानीय बासिन्दाले फेला पारेको जानकारी दिनुभयो ।

    कोसी अस्पताल पुर्‍याइएको दुई बालिकालाई चिकित्सकले मृत घोषित गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend