२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेसपाका अध्यक्ष डा.भट्टराई भारत प्रस्थान गर्दै


सञ्चार डबली
  • शनिबार, भदौ ३० २०८०
  • 8.2K
    SHARES

  • images
    नेसपाका अध्यक्ष डा.भट्टराई भारत प्रस्थान गर्दै


    काठमाडौं ३० भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत प्रस्थान गर्दैछन् । नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई भारत जान लागेका हुन् ।

    भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने उनको सचिवालयले जानकारी दिएको छ । उनको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चण्डीगढमा केन्द्रीत हुनेछ । उनी असोज ५ गते स्वदेश फर्कनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend