२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुरू भयो सुवास नेम्वाङको शव यात्रा


सञ्चार डबली
  • बिहीबार , भदौ २८ २०८०
  • 9.0K
    SHARES

  • images
    सुरू भयो सुवास नेम्वाङको शव यात्रा


    काठमाडौ, २८ भदौ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शवयात्रा सुरू भएको छ । वालुवाटारस्थित निवासबाट नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको शवयात्रा सुरू भएको हो ।

    गत मंगलबार निधन भएका प्रतिनिधिसभा सदस्य नेम्वाङको पशुपति आर्यघाटमा हिन्दु र मुन्धुम परम्परा अनुसार अन्तिम बिदाइ गरिँदैछ ।हृदयघात भएर निधन भएका संबिधानसभा अध्यक्ष नेम्वाङको निधनमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend