२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेकपा एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकको निर्णय


सञ्चार डबली
  • मंगलबार, भदौ २६ २०८०
  • 6.7K
    SHARES

  • images
    नेकपा एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकको निर्णय
    नेकपा एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकको निर्णय:
     
    -उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनमा दु:ख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित ।
    -पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा आजदेखि तीन दिन शोक पुस्तिका राख्ने । पार्टी झण्डा आधा झुकाउने ।
    -आजदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने ।
    -असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धान्जली सभा आयोजना गर्ने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend