२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुवासको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा, अध्यक्ष ओलीले ओढाए झण्डा


सञ्चार डबली
  • मंगलबार, भदौ २६ २०८०
  • 8.8K
    SHARES

  • images
    सुवासको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा, अध्यक्ष ओलीले ओढाए झण्डा


    काठमाडौ, २६ भदौ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।आज दिनभर नेम्वाङको शव पार्टी कार्यालयमा राखिनेछ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका छन् । च्यासलस्थित पार्टी मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा श्रद्धासुमन व्यक्त गर्न नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend