२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर टिचिङबाट च्यासल लगिदै


सञ्चार डबली
  • मंगलबार, भदौ २६ २०८०
  • 9.0K
    SHARES

  • images
    अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर टिचिङबाट च्यासल लगिदै


    काठमाडौं, २६ वैशाख । संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ ।

    उनको पार्थिव शरीर नेपाली सेनाको टोलीले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल ल्याउँदै छ । एमाले केन्द्रीय कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend