२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ : मन्त्री रिजाल


सञ्चार डबली
  • बुधबार, भदौ २० २०८०
  • 9.8K
    SHARES

  • images
    आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ : मन्त्री रिजाल


    काठमाडौं, २० भदौ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन आवश्यक भएको बताएका छन् ।आज ललिपुरमा आयोजित कार्यक्रममा उनले उद्योगी व्यवसायहरुको विकास लागि नितीगत रुपमा सुधार गर्नु पर्ने बताएका छन् ।

    ‘आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य हुन जरुरी छ ।’उनले सरकार व्यवसायिहरुलाई सहयोग गर्न र निजी क्षेत्रसंग सहकार्य गर्न सदैव तत्पर रहेको बताए । उद्यमीहरुलाई सहयोग गर्नु सरकारको पहिलो कर्तव्य भएको उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend