२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्रा विनिमयदर, युरोको भाउ १४२ बढी


सञ्चार डबली
  • बुधबार, भदौ २० २०८०
  • 11.1K
    SHARES

  • images
    आजको विदेशी मुद्रा विनिमयदर, युरोको भाउ १४२ बढी

     


    काठमाडौ, २० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि बिभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकन डलर १ को खरिददर १३२ रुपैयाँ ५७ पैसा तथा विक्रीदर १३३ रुपैयाँ १७ पैसा कायम गर्दा युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ ३३ पैसा र विक्रीदर १४२ रुपैयाँ ९८ पैसामा कारोबार गर्न सकिने जनाएको छ ।

    अष्ट्रेलियन डलर ८४ रुपैयाँ ३८ पैसामा खरिदबिक्री गरिदाँ क्यनेडियन डलर ९७ रुपैयाँ ०९ पैसा र बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसामा कारोबार हुनेछ ।

    साथै, अरबियन मुलुकहरु मध्ये कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ३६ पैसा, युएई दिराम ३६ रुपैयाँ ०९ पैसा, कुवेती दिनार ४२९ रुपैयाँ ७१ पैसा, बहराइन दिनार ३५१ रुपैयाँ ६६ पैसा कायम भएको छ भने  कोरियन वन १०० को ९ रुपैयाँ ९३ पैसामा र जापानी येन १० को ९ रुपैयाँमा खरिदबिक्री गर्न सकिने जनाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend