२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बुधबार, भदौ २० २०८०
  • 40.6K
    SHARES

  • images
    आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    २०८० भाद्र, २० बुधवार
    काठमाडौँ र नेपाली बजारमा आज बुधबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघिको तुलनामा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो । मङ्गलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ रहेकोमा बुधबार भने बढेर १ लाख १२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

    त्यस्तै, १ लाख १२ हजार १ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई १ लाख ११ हजार ८ सय ५० रुपैयाँ पर्ने भएको छ । यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ३० रुपैयाँ पर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend