२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसन : नेप्से सूचकमा सामान्य सुधार


सञ्चार डबली
  • आइतबार, भदौ १७ २०८०
  • 9.1K
    SHARES

  • images
    प्रि–ओपन सेसन :  नेप्से सूचकमा सामान्य सुधार

     

    काठमाडौ, १७ भदौ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.२१ अंकले बढेको छ । यससँगै सूचक १९९०.८१ विन्दुमा आएको छ । २ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको ५ सय ९ कित्ता सेयर कारोबार भएको हो ।

    यो सेसनमा कुल १८ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ४ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend