२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


सञ्चार डबली
  • आइतबार, भदौ १७ २०८०
  • 9.7K
    SHARES

  • images
    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
     

    काठमाडौ, १७ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेकाे छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६५ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिददर १४३ रूपैयाँ २१ पैसा र बिक्रीदर १४३ रूपैयाँ ८६ पैसा कायम गिरएकाे छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६७ रूपैयाँ ३९ पैसा र बिक्री दर १६८ रूपैयाँ ८६ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिददर ८५.५७ रुपैयाँ र बिक्री दर ८५.९७ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९८ रुपैयाँ २६ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।


    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर १० रूपैयाँ ६ पैसा कायम हुन पुगेकाे छ ।यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.३७ रुपैयाँ र मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५४  रुपैयाँ कायम भएकाे छ ।साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२८.४१ पैसा  विक्रीदर ४३०.३५ पैसामा खरिदबिक्री हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend