२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सानिमा बैंकमा जागिरको अवसर,आवेदन दिन यसो गर्नुहोस्


सञ्चार डबली
  • बिहीबार , भदौ १४ २०८०
  • 9.8K
    SHARES

  • images
    सानिमा बैंकमा जागिरको अवसर,आवेदन दिन यसो गर्नुहोस्

     

    काठमाडौ, १४ भदौ । सानिमा बैंक लिमिटेडले बिभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै बिभिन्न ७ पदहरुमा कर्मचारी माग गरेको हो ।

    बैंकले डेपुटी म्यानेजर, सिनियर म्यानेजर, आइएस, जाभा प्रोग्रामर लगायत अन्य पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ । बैंकका अनुसार अनुभवी, क्षमतावान तथा क्रेटिभ उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend