२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

एनआइबीएल प्रगति फन्डको प्रतिफल घोषणा


सञ्चार डबली
  • बिहीबार , भदौ १४ २०८०
  • 8.2K
    SHARES

  • images
    एनआइबीएल प्रगति फन्डको प्रतिफल घोषणा

     

    काठमाडौ, १४ भदौ । एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल प्रगति फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

    फन्डका इकाई धनीहरुले आर्थिक वर्ष २०७९–८० को नाफाबाट कर सहित ६.८ प्रतिशतका दरले नगद लाभांश ९प्रतिफल० पाउने क्यापिटलले जानकारी गराएको छ ।यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend