२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 8.2K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक

     

    काठमाडौं, १३ भदौ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.२० अंकले बढेको छ । यससँगै सूचक १९९४.६३ विन्दुमा आएको छ । १७ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको ६ हजार २ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।

    यो सेसनमा कुल ४५ पटक सेयर कारोबार भएको हो । १० कम्पनीको भाउ बढ्दा ७ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend