२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आईपीओ निष्कासन गर्दै श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेड


सञ्चार डबली
  • बुधबार, भदौ १३ २०८०
  • 7.5K
    SHARES

  • images
    आईपीओ निष्कासन गर्दै श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेड

     

    काठमाडौ, १३ भदौ । श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० को १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

    कम्पनीको आईपीओ विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको बताइएको छ । शेयर निष्कासन सम्बन्धी सम्झौतामा एग्रीटेकका प्रबन्ध निर्देशक सतिशचन्द श्रेष्ठ र निष्कासन तथा विक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।

    एग्रीटेकले ह्याचरी तथा ब्रिडरबाट कुखुराको चल्ला र दाना उत्पादन गर्दै आएको छ । कम्पनीले व्यापार विस्तारको क्रममा बुटवलमा वधशालाको स्थापना गर्ने योजना बनाएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend